२०८३, भदौ १३ शनिबार

हाम्रो बारेमा

सूचना र प्रविधिको क्षेत्रमा आएको परिवर्तनलाई मध्यनजर गरी  औद्योगिक व्यवसाय ऎन २०७६को दफा १७ (१) (ग), सोही ऎनको दफा १७(२) (छ), औद्योगिक व्यवसाय नियमावली, २०७८को नियम ४ तथा गण्डकी प्रदेश प्राइभेट फर्म दर्ता ऎन, २०७८ र गण्डकी प्रदेश प्राइभेट फर्म दर्ता नियमावली,२०७९ बमोजिम इबाराही डट कम उद्योग दर्ता गरि डिजिटल न्युज पोर्टल इबाराही डट कम संचालनमा ल्याइएको हो । २०७८ सालदेखि सुरु भएको यो अनलाइनको उद्देश्य आम नागरिकलाई सुसूचित गर्न  सन्तुलित विचार र समाचार सामाग्री सम्प्रेषण गर्नु हो ।
लेख, रचना, समाचारका तथा सल्लाह, सुझाव र प्रतिक्रियाका लागि  
इमेल : ebarahi2078@gmail.com
फोन :  9856060468